नयाँ वर्ष २०८० को मंगलमय शुभकामना

नयाँ वर्ष २०८० को सुखद उपलक्ष्यमा हाम्रा समस्त दर्शकवृन्द, पाठकवृन्द एवं शुभचिन्तकहरूमा मंगलमय शुभकामना । नयाँ वर्षले नयाँ उत्साह तथा उमंग ल्याएर सबैको उत्तरोत्तर प्रगतिका साथै असल सुस्वास्थ एवं आर्थिक पक्ष सबल होस् भन्ने हृदयदेखि प्रार्थना गर्दछौ।

–रफतन्युज डटकम एवं रफत सञ्चार क्लब ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर