एमाले युवा संघको अध्यक्षमा क्षितिज थेवे सर्वसम्मत

नेपालगञ्ज । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन् ।नेपालगञ्जमा सम्पन्न महाधिवेशनले थेबेलाई अध्यक्ष चयन गरेको हो ।
नवनिर्वाचित पदाधिकारीको नाम घोषणा गर्दै युवा संघका इन्चार्ज महेश बस्नेतले उपमहासचिव र सचिवसरह बरियता दिनेगरी विभागी प्रमुखसमेत चयन भएको बताए । महाधिवेशनबाट सात उपाध्यक्ष र महासचिवमा सुमन पुरी चयन भएका छन् ।
प्रतिक्रिया