एक महिनामै १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रियाे

काठमाडौं । एक महिनामै १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९-८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्ने क्रममा मंगलबार राजधानीमा यो जानकारी गराएको हो। रेमिट्यान्सको वृद्धिदर २५.३ प्रतिशत रहेको पनि तथ्यांकमा उल्लेख छ।

गत साउनदेखि ८ महिनाको अवधिमा भने कुल ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर