प्रधानमन्त्रीसँग बैंकको ब्याजदर घटाउन आग्रह : मन्त्री रिजाल
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले प्रधानमन्त्रीसँग बैंकको ब्याजदर घटाउन आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री रिजालले आग्रह गरेका हुन् ।
निजी क्षेत्रको सहयोगबाटै समृद्धि हासिल हुने भन्दै मन्त्री रिजालले प्रधानमन्त्रीलाई ब्याजदर घटाइदिन आग्रह गर्ने बताए । ।
प्रतिक्रिया