आज प्रतिनिधिसभाको बैठक बस्ने
काठमाडौं । आज प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ।
बैठक १ बजे सुरु हुने भएको छ। संसद् सचिवालयले आजका लागि दुई वटा कार्यसूची मात्र राखेको छ।
जसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने र राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सेवा प्रसारण विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पेश गर्ने उल्लेख छ।
प्रकाशित मितिः २०७९ चैत्र २७ सोमबार
प्रतिक्रिया