एभरेष्ट एअरको हेलिकप्टर सम्पर्कविहीन, खोजी कार्य जारी

म्याग्दी । म्याग्दीको धौलागिरी हिमालको आधार शिविरतर्फ गएको एभरेष्ट एअरको हेलिकप्टर सम्पर्कविहीन छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलका अनुसार आइतबार बिहान आधार क्षेत्रतर्फ जाँदै गरेको हेलिकप्टर ११ बजे ११ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

ृउक्त हेलिकप्टरको खोजीमा एअर डायनेष्टीको हेलिकप्टर खोजीका लागि पठाइएको छ । ‘हेलिकप्टरमा सवार यात्रुसहितका विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । (तस्बिरः प्रतीकात्मक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर