मेयर बालेनको हुँकार, “सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने”

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलको नेताहरूप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।

परम्परा र यथास्थितिवादी राजनीतिक दलहरूको पुरातन सोचविरुद्ध काठमाडौं महानगरका जनताको मत बटुल्न सफल मेयर साहले शनिबार हमफ्नो फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन्, “आजबाट सिंहदरबारको फोहोर उठ्दैन, साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर