दुर्गा प्रसाईले नेपाल बन्द फिर्ता लिए

काठमाडौं । एसईई परीक्षालाई ध्यानमा राखेर राष्ट्र, राष्ट्रीयता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालले भोलि शुक्रबार गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ ।

महाभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईले आज एक विज्ञप्ति जारी गर्दै नेपाल बन्द फिर्ता लिएको स्पष्ट पारेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर