राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर उनी घर फर्किएका छन् ।

गत चैत १८ गते पेटको समस्या भएर अस्पताल भर्ना भएका पौडेल तीन दिनपछि डिस्चार्ज भएर शीतलनिवास फर्किएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर