अशोक राईलाई दुई मन्त्रालयको जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले दुई मन्त्रालय सम्हाल्ने भएका छन् ।
उनलाइ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने हुने गरी सरकारमा पठाउने निर्णय गरेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार जसपाले पाएका दुई मन्त्रालयमध्ये एउटामा नाम टुंग्याउन नसकेपछि दुवै मन्त्रालयको जिम्मेवारी दिइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर