खानेपानीमन्त्री अब्दुल खानद्वारा राजीनामा
काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन् ।
जनमत पार्टीबाट मन्त्री बनेका खानले शुक्रबार राजीनामा दिएका हुन् ।
उनले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।
प्रतिक्रिया