सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीको नाम नदिने शेखर समुहको निर्णय

काठमाडौं । आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने नेपाली कांग्रेसको डा शेखर कोइराला समूहले बताएको छ ।

८ मन्त्रालय भाग परेको कांगे्रसमा शेखर समुहलाई २ मन्त्रीको नामा पठाउन शेरबहादुर देउवाले जनाएसँगै कोइराला समुहले सम्मानजन नभए सम्म स्वीकार्य नहुने जनाएको छ ।

शुक्रबार बिहान बसेको डा शेखर कोइराला र उनको समूहका पदाधिकारीहरुको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीहरुको नाम नदिने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर