अन्नपूर्ण हिमलमा ७२ वर्षपछि सफाई

काठमाडौं । अन्नपूर्ण हिमालको सफाई गरिने भएको छ ।

पोखरा महानगरपालिकाले सफाई रकम नेपाली सेनालाई उपलब्ध गराएपछि ७२ वर्षपछि अन्नपूर्ण हिमाल सफाई हुने भएको हो ।

विश्वको १० औं अग्लो अन्नपूर्ण हिमाल पोखराकोे पहिचान रहेको जनाउँदै महानगर प्रमुख धनराज आचार्यले सफाई टोलीलाई बिदाइ गर्दै महानगरकोे झण्डा पनि हस्तान्तरण गरेका छन् । अन्नपूर्ण चुचुरोमा सेनाले पोखरा महानगरको झण्डा पनि फहराउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर