राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा नियुक्त

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य सुनिलबहादुर थापा राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन् ।

राष्ट्रपति पौडेलले बिहीबार थापालाई राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन् ।

यसअघि राष्ट्रपति पौडेलले आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर