सहमति जुटे आजै मन्त्रीमण्डलले पूर्णता पाउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं आइपुगेका छन् ।

चितवनको एयरपोर्ट भवनको शिलान्यास र कृषि तथा वन विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागि भएर उनी काठमाडौ आइपुगेका हुन् ।

प्रचण्ड काठमाडौं पुगेसँगै सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग छलफल गरेर मन्त्री मण्डल बिस्ताको तयारीमा जुटेका छन् । सहमती जुटाएर उनले आजै मन्त्री बनेकालाई शपथ गराउने तयारी गरेका छन् । यदी मन्त्रालय भागवण्डा आज टुङ्गो नलागे भोलि छलफल पस्चात शपथ गराइने जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर