“युवा सबै खाडीमा नेता जत्ति चिल्ला गाडीमा” असमानताविरुद्ध प्रदर्शन

भक्तपुर । असमानताविरुद्ध अभियानले भक्तपुर दरबार स्क्वायरस्थित नगरपालिकाको पर्यटक टिकट काउन्टरअगाडि प्रदर्शन गरेको छ । केही विदेशी महिलासहित बुधबार बिहान प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरूले असमानता, शिक्षामा साधिकार र भोकमरी अन्त्यसम्बन्धी नारा लगाएका थिए । प्रदर्शनकारीहरूको “युवा सबै खाडीमा नेता जत्ति चिल्ला गाडीमा” भन्ने मुख्य नारा थियो । (तस्बिरः रफतन्युजडटकम)

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर