ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो।

रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई प्रहरीले सोमबार पक्राउ परेको सिआइबीका एसएसपी दिनेशकुमार आचार्यले जानकारी दिए।

पोखरेल समर्जिङ कम्पनीका तत्कालीन प्रमुख हुन्। जग्गा प्रकरणमा महर्जन नक्कली मोही भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर