कर्मचारीले ठप्प पारे सर्वोच्चसहित देशभरका अदालत

काठमाडौं । जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङमाथि भएको कुटपिटको विरोधमा कर्मचारीहरुले सर्वोच्चसहित देशभर कामकाज ठप्प पारेका छन्।

वकिल अमिर लामिछानेले जिल्ला अदालत ललितपुरकी नायव सुब्बा प्रेमिका तामाङलाई बुधबार अपराह्न कुटपिट गरेका थिए। वकिलले कार्यालयमै कुटपिट गरेपछि नायव सुब्बा तामाङ घाइते भएकी थिइन्। उनको मुखमा चोट लागेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर