रास्वपाले आफ्नै सांसदलाई ग-यो निलम्बन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।

पार्टीका तर्फबाट स्वास्थ्यमन्त्री बन्ने भन्दै उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई निलम्बन गरेको बताइएको छ । उनीमाथि सो विषयमा थप अनुसन्धान गरी छानबिन अगाडि बढाउन निलम्बन गरिएको रास्वपाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर