प्रधानमन्त्री प्रचण्डले एमाले सचिव भट्टसँग भावना साटे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टसँग भेटघाट गरेका छन् ।

 

कञ्चनपुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहको लागि पुगेका प्रधानमन्त्री प्रचण्डले आइतबार पूर्वमाओवादी नेता भट्टसँग भेटघाट गरी विगतको आफ्नो भावना व्यक्त गदैृ भने, “‘यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँ माथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो । बाँकी कुरा, लेखराजजी राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भैहाल्यो ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर