बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा प्रियंका कार्की

काठमाडौं ।बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् ।

इनवान कम्पनीकै कार्यालयमा कम्पनीका सेल्स एन्ड मार्केटिङ मेनेजर शंकर मैनाली र अभिनेत्री कार्कीले औपचारिक रूपमा ब्रान्डएम्बेस्डर अनुबन्ध भएको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उक्त कम्पनीको बेन्को ब्रान्डको फोनलाई बिगत ५ वर्षदेखि नेपाल स्थित अम्बे मोबाइल्सले बिक्री बितरण गर्दै आइरहेको छ । बेन्को ब्रान्ड बजारको प्रतिस्पर्धी ब्रान्डमध्ये धेरै फिचर भएको सुपथ मूल्यमा उपलब्ध ब्रान्ड भएको कम्पनीको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर