चर्चित टिकटकर अंशु बर्माको टिकटक एकाउन्ट बन्द

काठमाडौं । नेपालका चर्चित टिकटकर अंश वर्मा उर्फ अंशु बर्माको टिकटक खाता बन्द भएको छ। केही दिन अगाडि २ मिलियनभन्दा बढी फलोअर्स रहेको टिकटक एकाउन्ट बन्द भएको हो।

टिकटककै कारण धेरै पैसा कमाएको बताउने उनले टिकटकबाटै लाइभ बसेर काठमाडौं र महेन्द्रनगरमा घर र एउटा कार किनेको दाबी गर्थे। उक्त एकाउन्ट बन्दभएपछि उनले नयाँ एकाउन्ट खोलेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर