पूर्व स्ट्राइकर सेड्रिक रुसेलको निधन

काठमाडौं । बेल्जियमका पूर्व स्ट्राइकर सेड्रिक रुसेलको निधन भएको छ ।

सेड्रिकको ४५ वर्षको उमेरमा निधन भएको हो ।

उल्भ्सका पूर्व स्ट्राइकरको शनिबार निधन भएको हो ।

सेड्रिकले बेल्जियमका लागि ३ खेल खेलेका थिए ।

कोभेन्ट्रीका पूर्व स्ट्राइकर समेत रहेका उनले उल्भ्समा १८ महिना बिताएका थिए ।

त्यसबाहेक उनले बेल्जियम, रुस, नेदरल्यान्ड्स, इटाली र साइप्रसका क्लबबाट व्यवसायिक खेल खेलेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर