एएफसी फुटसल एसियन कप २०२४ को छनोटमा नेपाल समूह ‘डी’ मा

काठमाडौं । एएफसी फुटसल एसियन कप २०२४ को छनोटमा नेपाल समूह ‘डी’ मा परेको छ ।

एएफसीले बिहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपाल ‘डी’ समूहमा परेको हो ।

नेपालको समूहमा दक्षिण कोरिया, भियतनाम र मंगोलिया रहेको छ ।

यस समूहका खेलहरु मंगोलियामा आयोजना हुनेछ ।

छनोट खेल आगामी अक्टोबर ७ देखि ११ सम्म हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर