नेपाल सरकारका सबै वेबसाइट ‘डाउन’
काठमाडौं । मंगलबार साँझदेखि नेपाल सरकारका सबै वेबसाइटहरू चलेका छैनन् । ‘डट जीओभी डट एनपी’ डोमेनमा रहेका सरकारी वेबसाइट नखुलेपछि अनलाइनमार्फत प्रदान हुने अत्यावश्यकीय सेवा रोकिन पुगेको छ ।
के कारणले सरकारी सरकारी वेबसाइटहरु डाउन भए भन्ने खुलेको छैन । सरकारी सभर्र डाउन भएपछि विमानस्थलमा अध्यागमन जाँचपासमा समेत समस्या परेको छ ।
प्रतिक्रिया