बेल्जियमले स्टोनियालाई ३-० ले हरायाे

काठमाडौं । युरोकप छनोटमा बेल्जियमले सहज जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा बेल्जियमले स्टोनियालाई ३-० ले हराएको हो ।

बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई गोल गरे । जोहन बाकायोकोले एक गोल गरे ।

जितसँगै बेल्जियमले ३ खेलमा ७ अंक जोडेको छ ।

बेल्जियम समूह एफ को दोस्रो स्थानमा रहेको छ ।  एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर