फ्रान्सेली स्ट्राइकर क्रिस्टोफर एनकुनकु ५२ मिलियन पाउन्डमा अनुबन्ध

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले फ्रान्सेली स्ट्राइकर क्रिस्टोफर एनकुनकुलाई अनुबन्ध गरेको छ ।

चेल्सीले जर्मन क्लब आरबी लाइपजिगबाट स्ट्राइकर एनकुनकुलाई अनुबन्ध गरेको छ ।

चेल्सीले एनकुनकुलाई ५२ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।

२५ वर्षीय स्ट्राइकरले गत सिजन बुन्डेसलिगामा २५ खेल खेल्दै १६ गोल गरेका थिए ।

फ्रान्सका लागि एनकुनकुले १० खेल खेलेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर