५६ वर्षको राजनीतिक जीवनमा झूट बोलिनँ है : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ५६ वर्षको राजनीतिक जीवनमा कुनै कुरा झूटो नबोलेको दाबी गरेका छन् ।

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले विपक्षीहरूमाथि एमालेले लगाएको आरोप सही आरोप भएको दावी गर्दै भने, “एमालेले सही आरोप लगाउँदा विपक्षीहरुलाई भने रिस उठ्ने गरेको छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर