राष्ट्रपति पौडेल अस्पताल भर्ना, मुटुको चालको निगरानी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । उनको मुटुको चाल निगरानी (मनिटरिङ) सुरु गरिएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै उनी मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना शनिबार भएका हुन् ।

हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र मुटुको चाल निगरानी भइरहेको अस्पतालका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर