शंकर पोखरेलको मेयर बालेनलाई चेतावनी : समाजलाई अराजकतातर्फ नधकेल…

नेकपा एमालेका महासचिब शंकर पोखरले ट्वीटमार्फर्त बालेन साहलाई काउण्टर दिएका छन्।

बालेनको अभिब्यक्ति र पदयीय मर्याद नमिलेको भन्दै समाजलाइ अराजकता तर्फ धकेल्ने खालको भएको आरोप लगाएका छन् ।

देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने मेयर बालेनको फेसबुक स्टाटसप्रति पोखरेलले टिप्पणी गर्दै जिम्मेवारीमा बसेपछि जिम्मेवार र जबाफदेही बन्नु पर्ने बताए छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर