हरिहजुर थापा नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान

काठमाडौं ।  हरिहजुर थापा नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त भएका छन् ।

नेपाल भलिबल संघले किर्गिस्तानमा आयोजना हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि सेटर हरिहजुरलाई कप्तान नियुक्त गरेको हो ।

ईम राना मगरको अनुपस्थितिमा संघले हरिहजुरलाई कप्तान चयन गरेको हो ।

काभा नेसन्स लिग खेल्ने टोलीमा ईम अटाएका छैनन् ।

अब नेपालले हरिहजुरको कप्तानीमा नेसन्स लिग खेल्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर