मिडफिल्डर जेम्स मिल्नरलाई अनुबन्ध

काठमाडौं । प्रिमियर लिग क्लब ब्राइटनले मिडफिल्डर जेम्स मिल्नरलाई अनुबन्ध गरेको छ ।

ब्राइटनले मिडफिल्डर मिल्नरलाई लिभरपुलबाट अनुबन्ध गरेको हो ।

ब्राइटनले मिल्नरसँग एक वर्षको सम्झौता गरेको छ ।

३७ वर्षीय मिल्नर लिभरपुलसँगको सम्झौता सकिएपछि ब्राइटन आबद्द भएका हुन् ।

मिल्नरको जुन ३० बाट सम्झौता सकिदैछ ।

लिभरपुलमा आठ वर्ष बिताउदा मिल्नरले ६ उपाधि जितेका थिए ।

लिभरपुलका लागि मिल्नरले प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप लगायतका उपाधि जितेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर