चट्यांग लागेर एक युवकको मृत्यु

काठमाडौं । बाजुरामा गए राति चट्याङ परेर एक जना युवकको मृत्यु भएको छ । बाजुरामा मङ्गलबार साँझ परेको अविरल वर्षासँगै परेको चट्याङ कारण जगन्नाथ गाउँपालिका वडा नं।१ डाँडाबाडाका ३१ वर्षीय युवक यमराज विष्टको मृत्यु भएको हो ।

चट्याङ लागेर योभन्दा पहिला पनि बाजुरामा दुई जना ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर