मड्रिडका फरवार्ड भिनिसियस जुनियरले ७ नम्बरको जर्सी लगाउने

काठमाडौं । रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले ७ नम्बरको जर्सी लगाउने भएका छन् ।

ला लिगा क्लब रियलले सोमबार भिनिसियसले ७ नम्बरको जर्सी लगाउने जनाएको छ ।

रियलको लिजेण्ड जर्सी नम्बर ७ यस अघि इडेन हाजार्डले लगाउदै आएका थिए ।

तर, हाजार्डले क्लब छाडेपछि भिनिसियसले ७ नम्बरको जर्सी पाएका हुन् ।

यस अघि ब्राजिलियन भिनिसियसले २० नम्बरको जर्सी लगाउदै आएका थिए ।

यस्तै रोड्रिगोले ११ नम्बरको जर्सी लगाउने भएका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर