कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका यादव फरार

महोत्तरी । जनकपुरधामको डा मनोज गुप्ताको क्लिनिकमा उपचार गराउन आएका थुनुवा फरार भएका छन् ।

कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका महोत्तरीको लोहारपट्टी नगरपालिका-९ का कृष्ण यादव फरार भएको महोत्तरी प्रहरीले जनाएको छ ।

कारागारमा सुरक्षार्थ खट्ने प्रहरीले उनलाई उपचार गराउन ल्याएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर