मिरिडेथले मुम्बईबाट आईपीएल खेल्ने

काठमाडौं । अष्ट्रेलियाका तिव्र गतिका बलर रिलि मिरिडेथले मुम्बई इन्डियन्सबाड ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ खेल्ने भएका छन् ।

मुम्बईले मिरिडेथलाई जारी १६ औं संस्करणको आईपीएलका १ करोड ५० लाख भारुमा अनुबन्ध गरेको छ ।

मिरिडेथलाई अष्ट्रेलियाका नै तिव्र गतिका बलर झाय रिचर्डसनको स्थानमा टोलीमा समावेश गरिएको हो ।

मिरिडेथले मुम्बई इन्डियन्स र पन्जाब किंग्सबाट गएका आईपीएलहरु खेलेका थिए ।

मिरिडेथले १३ आईपीएल खेलमा १२ विकेट लिएका छन् एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर