सभामुखविरुद्ध महाभियोग आउने ओलीको आशंका

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्ने आशंका व्यक्त गरेका छन् । पार्टी आबद्ध पेशागत महासंघको कार्यक्रममा उनले भने, गठबन्धन सरकारले कुनै दिन सभामुखविरुद्ध पनि महाअभियोग ल्याउन बेर छैन ।

 

अध्यक्ष ओलीको खरो टिप्पणी थियो, पहिले राष्ट्रपतिज्यूलाई महाअभियोग लगाउन खोजेका थिए, अब कुन दिन सभामुखविरुद्ध पनि ल्याउन बेर लगाउँदैनन्, गठबन्धनमा लाजशर्म भन्ने छैन, के गर्न हुन्छ के गर्न हुन्न भन्ने कुनै सीमा छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर