सबल अर्थतन्त्र पहिलो प्राथमिकता : मन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको पहिलो प्राथमिकता भनेको नै अर्थतन्त्रलाई बलियो बनाउने भएको बताएका छन् ।

 

सम्पादक समाजका पदाधिकारीसँग बिहीबार भएको भेटमा अर्थमन्त्री डा. महतले सत्तागठबन्धन दलबीचको सहमतिमा सरकारको न्यूनतम साझा कार्यक्रमका आउने जानकारी दिए ।

सो अवसरमा समाजका संरक्षक किरण वैद्य, अध्यक्ष पुरु रिसाल, वरिष्ठ उपाध्यक्ष पुष्पराज प्रधान, महासचिव श्यामकाजी डोटेल, सचिव नारायण उपाध्याय, सदस्यद्वय विष्णुप्रसाद नेपाल र माधव दुलाल सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर