नेपालगन्ज सुख्खा बन्दरगाहको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा नेपालगन्ज सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन् । बाँकेमा भारत सरकारको सहयोगमा निर्माण गरिएको हो । दुई देशका प्रधानमन्त्रीले नयाँदिल्लीबाट उद्घाटनको घोषणा गरेपछि भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुख्खा बन्दरगाह प्रवेश गरेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर