एमालेनिकट अनेरास्ववियुको राष्ट्रपतिनिवास अगाडि प्रदर्शन

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा एमालेनिकट अनेरास्ववियुले राष्ट्रपतिनिवास अगाडि प्रदर्शन गरेको छ । अखिलका कार्यकर्ताले राष्ट्रपतिविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

अखिलका सचिव संजिव धितालको नेतृत्वमा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।  प्रहरीको लाठीचार्जमा तीन जना घाइते भएको धितालले जानकारी दिए । प्रहरीले प्रदर्शनमा उत्रिएका  ८ जनालाई गरी महेन्द्र पुलिस क्लबमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर