लोसपाद्वारा नागरिकता विधेयक प्रमाणीकरण भएकोमा स्वागत र धन्यवादज्ञापन

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक बुधबार प्रमाणीकरण भएपछि लोकतान्त्रिक समाजवादी पार्टीले स्वागत गर्दै धन्यवाद दिएको छ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई धन्यवाद दिएका हुन् । ‘राज्यविहिनताको स्थितिमा रहेका नेपाली नागरिकहरुको पीडामा मल्हम काम गर्नेछ र समग्रतामासमेत नागरिकतासम्बन्धी धेरै हदसम्म समस्याको समाधान गर्नेछ। यस प्रक्रियामा न्यायसंगत रुपमा साथ सहयोग दिने सबैलाई हार्दिक धन्यवाद,’ विज्ञप्तिमा भनिएको छ।

343598872_641199964127479_5428542396559657722_n1685528627.png


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर