प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा, विदेश राज्यमन्त्री लेखीद्वारा स्वागत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । भारतको चार दिने औपचारिक भ्रमणका लागि उनी बुधबार अपरान्ह काठमाडौंबाट नयाँदिल्लीतर्फ प्रस्थान गरेका थिए ।


प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्। प्रधानमन्त्रीको सम्मानका लागि विमानस्थलमा सांस्कृतिक कार्यक्रम पनि राखिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर