विन्दबासिनीले लिइन् सांसद पदको शपथ ग्रहण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विन्दबासिनी कंसाकारले पद तथा गोपनियताको शपथ लिएकी छिन्। समानुपातिकका तर्फबाट कंसाकारलाई सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् ।
विवादास्पद डा. ढाकाकुमार श्रेष्ठलाई रास्वपाले पदमुक्त गरेपछि उनको स्थानमा कंसाकारलाई सांसद बनाइएको हो।
प्रतिक्रिया