फेरि ब्युँतियो सांसद विकास कोष
काठमाडौं । सरकारले सांसद विकास कोषलाई पुन: ब्युँताएको छ । । सरकारले आगामी आर्थिक वर्षमा सांसद विकास कोषमा प्रतिसांसद ५ करोड रुपैयाँ दिने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिसांसद ५ करोडका दरले बजेट विनियोजन गरेको जनाएका छन् । यसका लागि सरकारले ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया