श्रीच्छा प्रधान मिस नेपाल २०२३

काठमाडौं । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार आयोजित फाइनल प्रतिस्पर्धामा २४ प्रतिद्वन्द्वलाई पछाडि पार्दै प्रधानले उपाधि जितेकी हुन् ।

त्यसैगरी, मिस नेपाल इन्टरनेसनलको उपाधि प्रसिद्धि शाहले र मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले पाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर