हैरान भएर रविले भने, “घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्छ”

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्ने भन्ने वक्तव्य सामाजिक सञ्जालमा अभिव्यक्त गरेका छन् ।

लामिछानेविरुद्ध अधिवक्ता युवराज सफलले दायर गरेको मुद्दा बुधबार दर्ता भएको छ। मुद्दा दर्तापछि लामिछानेले फेसबुकमा उक्त अभिव्यक्ति दिएका हुन्। उनले दिएको यो अभिव्यक्तिलाई विश्लेषण गर्ने हो भने उनी मुद्दामामिलाको चक्करबाट हैरान भएको देखिन्छ ।

लामिछानेको फेसबुक स्टाट्स यस्तो छ :

 

343611947_1227120141275707_1271624356560783304_n1684993102.jpg

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर