बझाङमा भूकम्प, बाजुरा र छिमेकी जिल्लामा धक्का महसुस

काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

बाजुरा र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर