रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एमाले नेता रघुजी पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्।
शिक्षामन्त्री रहेकी विद्या भट्टराईले राजीनामा दिएसँगै रिक्त रहेको पदमा ओलीले पन्तलाई नियुक्त गरेका हुन्।
प्रतिक्रिया