किन ? राजीनामा दिइन् शिक्षामन्त्री विद्या भट्टराईले ?

काठमाडौं । शिक्षामन्त्री विद्या भट्द्वाटराईले राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिजो सोमबार बालुवाटारमा भेटर राजीनामा पत्र बुझाएको उनको किटवर्ती सूत्रले बताएको छ । शिक्षक आन्दोलन लगायत त्रिभुवन विश्व विद्यालय प्रकरणमा असन्तुष्ट रहेकी भट्टराईले समस्या समाधान गर्न आफूले मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताइएको छ । उनले राजीनामा दिए पनि राजीनामाका सम्बन्धमा वालुवाटारले केही प्रतिक्रिया दिएको छैन ।
प्रतिक्रिया