जाउलाखेल पुग्यो रातो मच्छिन्द्रनाथको रथ

काठमाडौं ।  वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल ल्याइएको छ। उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाउँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर